जम्बो इको भेहिकलको दशैंतिहार जम्बो अफर, ७ हजारदेखि १० लाखसम्मको अफर

  • Technology Khabar | १३ आश्विन २०७९, बिहीबार
जम्बो इको भेहिकलको दशैंतिहार जम्बो अफर, ७ हजारदेखि १० लाखसम्मको अफर

काठमाडौं ।

नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गदै आएको जम्बो इको भेहिकलले चाड-पर्व लाई लक्षित गरी दशैंतिहार जम्बो अफर ल्याएको छ।

यस अफर अन्तरगत जम्बो इको भेहिकलले बिक्री बितरण गर्र्दै आएको साइकल तथा स्कुटरहरुमा ग्राहकले सिधै नगद ७ हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट पाउँनुका साथै १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पाउनेछन्। इलेक्ट्रिकल स्कुटरको इतिहास मै पहिलो पटक यति ठुलो सुविधा दिएको जम्बो इको भेहिकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले बताए।

लोकन्थली(जडिबुटी) भक्तपुरमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल ७५ हजारदेखि ३ लाख २० हजार रुपैयाँसम्म पर्ने इलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्र बितरण गर्दै आइरहेको छ।

प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार