नेपालमा डाटा र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण हुने

  • Technology Khabar | ३१ भाद्र २०७९, शुक्रबार

काठमाडौं ।

नेपालमा डाटा र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण हुने भएको छ।

नेपाल सरकारले ९१ करोड २३ लाख ७२ हजार ३ सय ४० रुपैयाँ लागतमा डाटा सेन्टर र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण गर्ने भएको हो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सेन्टर निर्माणका लागि केसी कन्स्ट्रक्सन छनोट गरेको जनाएको छ।

ललितपुरको खुमलटारमा सेन्टर बनाउन लागेको केन्द्रले उल्लेख गरेको छ।

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार