
काठमाडौं ।
अमेजन वार्षिक व्यापारिक मेला ‘अमेजन प्राइम डे’ आगामी महिना हुने भएको छ।
अमेजन प्राइम डे जुलाई १३ देखि जुलाई १४ सम्म सञ्चालन हुनेछ। अमेजन प्राइम डे बिहान ३ ईटी तथा १२ मध्यरात १२ पीटीदेखि शुरु हुनेछ।
उक्त ४८ घण्टाको मेलामा अमेजनका प्राइम प्रयोगकर्ताले आकर्षक छुटमा सामानहरु खरिद गर्न सक्ने द भर्जले उल्लेख गरेको छ।
प्रकाशित: १५ असार २०७९, बुधबार