नेदरल्याण्ड्समा १० मध्ये ४ जनासँग आफ्नै गेम कन्सोल, शीर्ष स्थानमा प्लेस्टेशन

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
नेदरल्याण्ड्समा १० मध्ये ४ जनासँग आफ्नै गेम कन्सोल, शीर्ष स्थानमा प्लेस्टेशन

काठमाडौं ।

दस मध्ये चार डच व्यक्तिसँग गेमिङ कन्सोल रहेको एक सर्वेक्षणले उल्लेख गरेको छ। टेलिकमपेपर कन्ज्युमर इनसाइट्स प्यानलले गरेको सर्वेक्षणका अनुसार सोनी र निन्टेन्डो बजारको नेतृत्वमा छन्।

त्यसैगरी माइक्रोसफ्टको एक्सबक्स केहि तल तेस्रो स्थानमा रहेको छ। सोनीको प्लेस्टेशन मुख्यतया युवाहरूमाझ लोकप्रिय छ, जबकि निन्टेन्डोको शेयर सबै उमेर समूहहरूमा फराकिलो छ।

गेमहरूमा औसत मासिक खर्च २० यूरो भन्दा कम छ र जबकी धेरै जसो खेलहरूमा ६०-७० यूरो एक यूनिटको लागत छ।

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १४ असार २०७९, मंगलवार