आर्थिक समाचार

जनरल इन्स्योरेन्सको जिआइसी नेपाल नामक मोबाइल एप सार्वजनिक

जनरल इन्स्योरेन्सको जिआइसी नेपाल नामक मोबाइल एप सार्वजनिक
Global IME Bank

जनरल इन्स्योरेन्स कम्पनी नेपालले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसी नेपाल नामक मोबाइल एप संचालनमा ल्याएको छ।

कम्पनीले चौथो साधारण सभाको अवसरमा एप संचालनमा ल्याएको हो ।

यसका साथै सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालले पेश भएको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल भइ पारित भएको छ।

Sajilo Visa
easy care