जनगणनामा छुट्नुभयो त्यसोभए ‘११७८’ मा फोन गर्नुस्, तपाईँको घरमा आउनेछन् गणक

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
जनगणनामा छुट्नुभयो त्यसोभए ‘११७८’ मा फोन गर्नुस्, तपाईँको घरमा आउनेछन् गणक

काठमाडौं ।

केन्द्रिय तथ्यांक विभागले जनगणना गर्न छुटेका वा गणक नआएका घर परिवारको बारेमा फोनबाटै गुनासो टिपाउने सुबिधा दिएको छ।

हालै सम्पन्न भएको जनगणनाका दौरान छुटपुट भएका घरले ‘११७८’ मा फोन गरेर गुनासो टिपाउन सक्ने छन् । आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने केन्द्रिय तथ्यांक विभागले जानकारी दिएको छ।

यस्तो काम आगामी ४/५ दिनसम्म जारी रहने छ र सो दौरान कात्तिक ९ सम्मको अवधि राखेर विवरण लिइने भएको विभागले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार