यसरी गर्नुस् आफ्नो कार्यालयको कर्पोरेट नेटवर्कको सुरक्षा

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
यसरी गर्नुस् आफ्नो कार्यालयको कर्पोरेट नेटवर्कको सुरक्षा

काठमाडौं ।

विश्वभर ह्याकरहरुले विभिन्न कार्यालयका नेटवर्क र अनलाइन सेवालाई लक्षित गरेर आक्रमण गरिरहेका हुन्छन् । र त्यस बापत ह्याकरहरुले करोडौं रुपैयाँ फिरौती माग गर्दछन् ।

केहि समयअघि विश्वका ठूला कम्पनीहरुमा ह्याकरहरुले र्यान्समवेयर आक्रमण गरेको त तपाईँहामीले सुनेकै छौं । जसमा ह्याकरहरुले कम्पनीको नेटवर्क नै बन्द गरेर फिरौती माग गरेका थिए ।

नेपालमा पनि पछिल्लो दिनमा विभिन्न कार्यालयका नेटवर्कहरुमा ह्याक गरेर डाटा र रकम चोर्ने तथा समस्या पारिदिने क्रम बढिरहेको छ यस्तो बेलामा कर्पोरेट नेटवर्कलाई कसरी सुरक्षा गर्ने भन्ने चिन्ता हुने गर्दछ।

कर्पोरेट नेटवर्कलाई सुरक्षित पार्ने बारेमा दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै सचेतनामूलक सुझाबहरु पेश गरेको छ ।

हेरौं ती सुझाबहरु:

Cyber-Security-Advisory-Corporate-Network

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...