
काठमाडौं ।
आजको समयमा फेसबुक साथीभाईहरुसँग कुराकानी गर्नको लागी मात्र नभई आवश्यक मनोरंजनको माध्यम समेत भएकोछ । लाखौं व्यक्तिहरू यो प्लेटफर्ममा भिडियो समेत हेर्ने गर्दछन्। तपाईं पनि टाईम पास गर्नको लागी फेसबुकमा भिडियोहरु समय समयमा हेर्नुहुन्छ होला र केहि भिडियोहरु त मनपराउनुहुन्छ होला।
तर फेसबुकमा यस्तो कुनै एप्लिकेशन उपलब्ध छैन जसले तपाईँलाई मन परेको भिडियोको डाउनलोड गर्न सकियोस।
त्यसकारण आज हामी यहाँ तपाईँलाई एक विशेष ट्रिकको बारेमा बताउँदैछौं । यो ट्रिकको मद्दतले तपाईँले भिडियो डाउनलोड गर्नुहोस् र इन्टरनेट नभएको बेलामा पनि अवलोकन गर्न सक्नुहुनेछ ।
यसरी गर्नुस् फेसबुक भिडियो डाउनलोड
प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार