यस्ता छन् स्मार्ट टेलिकमका सस्तो डाटा र भ्वाइस प्याक

Technology Khabar ३१ चैत्र २०७७, मंगलवार

काठमाडौं ।

यदि तपाईँ स्मार्ट टेलिकमको सिमकार्ड चलाउनुहुन्छ भने सस्तोमा इन्टरनेटको मज्जा लिनुभएकै होला। स्मार्ट टेलिकमले अन्य टेलिकमहरुको तुलनामा सस्तो दरमा डाटा तथा भ्वाइस प्याक उपलब्ध गराउँदै आएको छ।

यस्ता छन् प्याकेज:

डाटा प्याक

प्याकेजको नामविवरणम्यादमूल्यएक्टिभेसन कोड
२०० एमबी डाटा प्याक९ रुपैयाँ‌ ‌+ करमा २०० एमबी१ दिनरु. ११.४९*१४१*३*१*६#
५०० एमबी डाटा प्याक२९ रुपैयाँ‌ ‌+ करमा ५०० एमबी‌+ ५०० एमबी‌१ दिन३७.०३*१४१*३*१*१#
१ जीबी डाटा प्याक६९ रुपैयाँ‌ ‌+ करमा १ जीबी+ १ जीबी७ दिन८८.११*१४१*३*१*२#
१ जीबी डाटा प्याक८९ रुपैयाँ‌ ‌+ करमा १ जीबी+ १ जीबी१५ दिन११३.६४*१४१*३*१*३#
२ जीबी डाटा प्याक११९ रुपैयाँ‌ ‌+ करमा २ जीबी+ २ जीबी३० दिन२५४.१०*१४१*३*१*४#
५ जीबी डाटा प्याक३९९ रुपैयाँ‌ ‌+ करमा ५ जीबी+ ५ जीबी३० दिन४०७.३३*१४१*३*१*५#

भ्वाइस प्याक

प्याकेजको नामविवरणम्यादमूल्यएक्टिभेसन कोड
भ्वाइस अनलिमिटेड – १ दिन९ रुपैयाँ+ करमा स्मार्ट नैटवर्कभित्र १ दिन अनलिमिटेड कुरा गर्न पाइने१ दिनरु. ११.४९*१४१*१*२*३#
भ्वाइस अनलिमिटेड – ७ दिन२९ रुपैयाँ+ करमा स्मार्ट नैटवर्कभित्र ७ दिन अनलिमिटेड कुरा गर्न पाइने७ दिनरु. ३७.०३*१४१*१*२*२#
भ्वाइस अनलिमिटेड – ३० दिन९९ रुपैयाँ+ करमा स्मार्ट नैटवर्कभित्र ३० दिन अनलिमिटेड कुरा गर्न पाइने३० दिनरु. १२६.४१*१४१*१*२*१#
डेली रेन्टल भ्वाइस प्याक रु. ३ प्रतिदिनप्रतिमिनट ९० पैसा+ करमा सबै स्थानीय कल गर्न पाइने/ रेन्टल चार्जका रुपमा प्रतिदिन ३ रुपैयाँ‌+कर  स्वत: काटिने१ दिनरु. ३.८३एक्टिभेट गर्न *१४१*१*१*१#

डिएक्टिभेट गर्न

*१४१*१*१*२#

 

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया