डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रशारण हुँदै

  • Technology Khabar | २७ पुष २०७७, सोमबार
डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रशारण हुँदै

काठमाडौं ।

डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले अब स्ट्याण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

कार्यक्रमको पहिलो भाग यहि पौष २८ गते प्रशारण हुँदैछ भने पुन प्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिनेछ ।

डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका छन ।

प्रकाशित: २७ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार