Technology Khabar ३ कार्तिक २०७७, सोमबार
काठमाडौं ।
एन्ड्रोइड स्मार्टफोनमा दैनिक काम लाग्ने धेरै सुविधाहरू छन् जसको बारेमा हामी सचेत छैनौं। तपाईं आफ्नो फोनलाई रिंगटोनदेखि स्क्रिन, वालपेपर, होमपेजलाई आफैँ सेट गर्न सक्नुहुनेछ।
तर के तपाईँलाई स्प्लीट (विभाजित) स्क्रीनको विकल्पको बारेमा थाहा छ ? छैन्, भने आज हामी तपाईँको स्मार्टफोनको त्यस्तो सेटिङ्गको बारेमा बताउँदैछौं जसको माध्यमबाट तपाईँ आफ्नो फोनको स्क्रिन परिवर्तन गर्न सक्नुहुनेछ। यसलाई स्प्लिट स्क्रिन भनिन्छ।
यस सुविधामार्फत स्मार्टफोनको स्क्रीन दुई भागमा विभाजन गर्न सकिन्छ। यदि तपाईं पनि धेरै एपहरू प्रयोग गर्नुहुन्छ र यो सुविधा प्रयोग गर्न चाहनुहुन्छ भने, हामी तपाईंलाई स्टेप-बाई-स्टेप सम्पूर्ण तरीका बताउँदैछौं।
फोनमा स्क्रिन कसरी विभाजन गर्ने
ध्यानमा राख्नुहोस् कि तपाईं यस स्प्लिट स्क्रिन सुविधा स्मार्टफोनको केवल एन्ड्रोइड भर्सन ९.० पाई र एन्ड्रोइड १० अपरेटिंग सिस्टममा मात्र प्रयोग गर्न सक्नुहुनेछ।
प्रकाशित: ३ कार्तिक २०७७, सोमबार