‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर सार्वजनिक

  • Technology Khabar | २० भाद्र २०७६, शुक्रबार
‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर सार्वजनिक

काठमाडौं ।

काठमाडौं । सिजीले आफ्नो ब्राण्डका घरायासी उत्पादनहरुमा दसैतिहार अफर ल्याएको छ। ‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर कम्पनीले सार्वजनिक गरेको हो।

सिजीका घरायासी सामग्रीको खरिदमा यस्तो अफर ल्याइएको हो।

सिजीका प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महा क्यास ब्याक पाउन सकिने तथा लक्की ड्रमार्फत बम्परमा ५ जोडीलाई थाइल्याण्ड घुम्ने अवसर मिल्ने कम्पनीले जानकारी दिएको छ।

यहि भदौ २० गतेदेखि शुरु यो अफरमा भाग लिनका लागि सिजीको सामान खरिद गरि CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address टाइप गरि ३४३४३ मा एसएमएसमार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २० भाद्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार