
काठमाडौं ।
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न दुई वटा स्थान इटहरी र बिर्तामोडमा २८ अगष्ट र ३० अगष्टमा सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ ।
रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइनअपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १५ भाद्र २०७६, आईतवार