Technology Khabar ८ भाद्र २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स समिट २०१९ सम्पन्न भएको छ ।
उक्त डिलर्स समिट २५ अगस्तमा सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । कार्यक्रमको उदेश्य देश भरि रहेकासीई डिलर्ससंग जोडिनु, शेयर गर्नु तथा उत्पादनहरु शोकेस गर्नु रहेको थियो।
कार्यक्रममा नयाँ आर सिरिजका युएचडी टेलिभिजन पनि लन्च गरेको थियो ।
प्रकाशित: ८ भाद्र २०७६, आईतवार