मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर

  • Technology Khabar | २ बैशाख २०७५, आईतवार
मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर

काठमाडौं ।

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । उनले वैशाख २ गतेदेखि पदबहाली गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका मानन्धर सो विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनले विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

प्रकाशित: २ बैशाख २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...