महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष २०७५ योजना सार्वजनिक

  • Technology Khabar | ४ चैत्र २०७४, आईतवार
महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष २०७५ योजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ४ चैत । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै २०७५ सालको नयाँ वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।

नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको छ ।

यस नयाँ वर्षको योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ चैत्र २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...