सडकमा लत्रिएको इन्टरनेटको तार

तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्था अन्तर्गत सडकमा लत्रिएको विभिन्न इन्टरनेट प्रदायकका तार। सरोकारवालाले तार व्यवस्थापन नगरिदिँदा दुर्घटनाको जोखिम बढेको छ।

  • २९ असार २०८०, शुक्रबार
बेलकोटगढी नगरपालिकाको कल सेन्टर
  • २५ असार २०८०, सोमबार

नुवाकोटको बेलकोटगढी नगरपालिकाले सुरु गरेको सेवाग्राहीको गुनासो, सुझाव एवम् समस्या सङ्कलनको लागि पैसा नलाग्ने निःशुल्क कल सेन्टरद्वारा सेवा दिँदै कर्मचारी।

दाङमा विद्युतीय चार्जिङ स्टेसन
  • २५ असार २०८०, सोमबार

लमही नगरपालिका–५ स्थित बसपार्कमा सञ्चालनमा आएको विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दै। पूर्व–पश्चिम राजमार्ग छेउको बसपार्कमा दाङमा पहिलो विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय गाडीधनीहरुलाई सहज भएको छ।

ताजा समाचार