कार बनाएर चलाउन मिल्ने रोबोट यस्तो छ, मानिस पनि बोक्नसक्ने (भिडियोसहित)

१४ बैशाख २०७५, शुक्रबार

काठमाडौं । विश्वमा प्रविधिको विकास तिब्र गतिमा भईरहेको छ । हरेक दिन नयाँ नयाँ प्रविधिको आविश्कारले दैनिक जिवनलाई सहज र सजिलो बनाउँदै आएको छ। हामीले प्रविधिको विकाससँगै गरेको कल्पनाहरु पछिल्ला […]

प्रविधिको दूरुपयोगले समाजिक सदभाव बिगार्यो– संचार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा

१३ बैशाख २०७५, बिहीबार

काठमाडौं । विश्वभर अप्रिल महिनाको चौथो विहिवार मनाईने अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे (Girls in ICT Day) नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाईएको छ । गल्र्स इन आईसिटीको उपलक्ष्यमा […]

राजस्व तिर्न कर कार्यालय धाउनु नपर्ने, अनलार्इन र मोबाइल वालेटबाट तिर्न सकिने

१२ बैशाख २०७५, बुधबार

काठमाडौं । विभिन्न किसिमका राजस्व तिर्नका लागि अब कर कार्यालय धाउनुपर्ने अवस्था हटेको छ । सरकारले विद्युतीय भुक्तानी प्रणाली शुरु गरेपछि अब घर वा कार्यालयबाट नै सिधै अनलार्इनबाट राजस्व तिर्न […]

एन्ड्रोयड अटो प्रविधि भएका कार प्रयोगकर्ताले कारबाटै सिधै फोन गर्न सक्ने

१० बैशाख २०७५, सोमबार

काठमाडौं । कार चालकले कारमा प्रयोग गर्ने एन्ड्रोयड कारको माध्यमबाट सिधै मोबाइलफोनमा भएको नम्बरमा कल गर्न सकिने भएको छ । गूगलले एन्ड्रोयड अटोमा नयाँ फीचर थप गरेपछि यो सुविधा एन्ड्रोयड […]

वालेट ग्राहकहरुले पहिचान फाराम भर्नुपर्ने, वालेटबाटै विभिन्न महशुल तिर्न सकिने

३ बैशाख २०७५, सोमबार

काठमाडौं । मोबाइल वालेट वा इवालेटमार्फत गरिने विद्युतीय कारोबार गर्ने ग्राहकहरुले ग्राहक पहिचान फाराम अर्थात केवाईसी बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको विद्युतीय माध्यमबाट […]

अब ईमेलको पनि एक्पायरी डेट, गूगलले परिक्षण गर्दै

३ बैशाख २०७५, सोमबार

काठमाडौं । अब तपाईँले प्रयोग गर्नुहुने ईमेलको पनि एक्सपायरी डेट अर्थात सकिने मिति हुने भएको छ । तपाईँले प्रयोग गर्ने जीमेल एकाउन्टमा नै ईमेलको एक्सपायरी डेटसहित ईमेल प्रयोग गर्न सकिने […]

प्रहरीको दूर्गम स्थानका कार्यालयहरुमा भीस्याट संचार प्रबिधि

२७ चैत्र २०७४, मंगलवार

काठमाडौं । नेपाल प्रहरी र नेपाल दूरसंचार प्राधिकरणको संयुक्त प्रयासमा स्याटेलाईट नेटवर्क माध्यमबाट संचालन भएको भीस्याट VSAT संचार नेटवर्क सोमबारदेखि संचालनमा आएको छ । भीस्याट संचार प्रबिधिको उद्घाटन गर्दै प्रहरी […]

सरकारले एनालग केबल टिभीको स्वीच अफ गर्यो, अब डिजिटल सेवा मात्र

१४ चैत्र २०७४, बुधबार

अनुज राज काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका एनालग केबल टेलिभिजन सेवाको ‘स्वीच अफ’ गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले उपत्यकाभित्रका केबल टेलिभजिन सेवा अब पूर्णरुपमा डिजिटलमा मात्र […]

नक्कली वेबसाइट बनाएर डाटा चोरी हुनसक्छ- सूचना प्रविधि विज्ञ

११ चैत्र २०७४, आईतवार

काठमाडौं, ११ चैत । इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले साइबर सुरक्षा र साइबर सुरक्षामा रहेको अवसरको बारेमा एक कार्यक्रमको आयोजना गरेको छ । लावा नेपालको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा […]

यसो भनिन नागरिकताधारी रोबोट सोफियाले प्रविधि प्रयोगको बारेमा

७ चैत्र २०७४, बुधबार

काठमाडौँ, ७ चैत । विश्वको पहिलो नागरिकताधारी रोबोट सोफियाले नेपाल जस्तो मुलुकको विकासमा रोबोट वा अन्य आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट विभिन्न कार्य गर्न सकिने बताएकी छिन् । विश्वको पहिलो महिला रोबोट […]

इसेटको नयाँ एन्टिभाइरस बजारमा, र्यान्सम वेयर, मालवेयर अट्याक र साइबर थ्रेटबाट बचाउने

७ चैत्र २०७४, बुधबार

काठमाडौं, ७ चैत । एन्टिभाइरस ब्राण्ड इसेटले (eset) इन्टरनेट प्रोटेक्सन २०१८ सहितको नयाँ एन्टिभाइरस सार्वजनिक गरेको छ । इसेटले बुधवार एक कार्यक्रमकाबीच इन्टरनेट प्रोटेक्सन २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो […]

साइबर सुरक्षा र चुनौती विषयमा छलफल हुँदै

६ चैत्र २०७४, मंगलवार

काठमाडौं ६ चैत । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा एक दिने ‘साइबर सेक्युरिटी सेमिनार र क्यारियर काउन्सिलिङ इन साइबर सेक्युरिटी’ हुने भएको छ । […]

ताजा समाचार