ओपनएआईले आफ्नो तार्किकता-केन्द्रित आर्टिफिसियल इन्टेलिजेन्स “स्ट्रबेरी” आगामी दुई हप्ताभित्र च्याटजीपीटी सेवा अन्तर्गत ल्याउने योजना बनाएको छ। यो सेवालाई दुई जनाले परीक्षण गरिसकेको जानकारीको आधारमा मंगलबार द इन्फर्मेशनले रिपोर्ट गरेको छ। […]
- २७ भाद्र २०८१, बिहीबार