लुक्ला विमानस्थलको वेबसाइट ह्याक

२५ श्रावण २०७९, बुधबार

सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्याकरको नियन्त्रणमा छ। साउन १६ गते विमानस्थलको साइट ह्याक भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले वेबसाइटलाई आफ्नो पहुँचमा ल्याउन सकेको छैन। […]

ट्विटरले फिक्स गर्यो ५४ लाख एकाउन्टहरुको जानकारी दिने सेक्यूरिटी बग

२२ श्रावण २०७९, आईतवार

ट्विटरले एक सुरक्षा कमजोरी समाधान गरेको बताएको छ जसले ह्याकरहरुलाई ५४ लाख ट्विटर खाताहरूको जानकारी संकलन गर्न अनुमति दिएको छ । सो डाटााहरु एक ज्ञात साइबर अपराध फोरममा बिक्रीको लागि […]

अनुहार पहिचान सफ्टवेयर प्रयोग गर्न अमेरिका सिनेटले दियो अनुमति

२१ श्रावण २०७९, शनिबार

अमेरिकाले अनुहार पहिचान सफ्टवेयर प्रयोग गर्न प्रहरीलाई अनुमति दिएको छ। अमेरिकाका प्रहरी अधिकारीहरूलाई हिंसात्मक अपराध अनुसन्धानका लागि अनुहार पहिचान सफ्टवेयर प्रयोग गर्न दिएको अनुमति संसदद्वारा शुक्रबार पारित पारित गरेको सीएनएनले […]