काठमाडौं ।
सीजी चिम्नीले आफ्ना डिलरहरूका लागि गोसाइँकुण्ड हेली टूर आयोजना गरेको छ।
सीजी चिम्नीले यस अवधिको लागि बिक्री लक्ष्य हासिल गरेका आफ्नो प्रतिष्ठित डिलरहरूलाई गोसाइँकुण्ड हेली टूर सफलतापूर्वक आयोजना गरेको छ।
ईओएल प्रालिद्वारा आगामी दिनहरूमा पनि आफ्नो मूल्यवान व्यापारीहरुका लागि थप रोमाञ्चक भ्रमण गतिविधिहरू गर्ने जनाएको छ।
प्रकाशित: ३ माघ २०७८, सोमबार