काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डिनमा प्राडा पोखरेल नियुक्त

  • Technology Khabar | २९ फाल्गुन २०७७, शनिबार
काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डिनमा प्राडा पोखरेल नियुक्त

काठमाडौं ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डिनमा प्राडा मनिष पोखरेल नियुक्त भएका छन्।

विश्वविद्यालयको कार्यकारी परिषद्ले शुक्रबार प्राडा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइन्समा स्नातक गरेका पोखरेलले भारतकै बीआइटीएसबाट सफ्टवेयर सिस्टममा मास्टर्स गरेका छन् ।

उनी लामो समयदेखि विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागमा प्राध्यापकका रुपमा कार्यरत रहेका छन् ।

प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • २९ फाल्गुन २०७७, शनिबार