आर्थिक समाचार

वर्ल्डलिंक कम्युनिकेशन्सद्धारा मानवसेवा आश्रममा ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण

वर्ल्डलिंक कम्युनिकेशन्सद्धारा मानवसेवा आश्रममा ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण
Global IME Bank

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ ।

यहि मंसिर १८ गते वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक द्धय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।

कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार गरिएको हो ।

हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउँदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको सुरुवातमा लाग्ने सम्पुर्ण खर्च (दश लाख रुपैयाँ) समेत उपलब्ध गराएको थियो ।

Sajilo Visa
easy care