
काठमाडौं ।
स्मार्टफोनमा सेभ गरिएको सयौं सम्पर्क नम्बरहरू डिलिट हुनुभन्दा भन्दा खराब अरू कुनै हुन सक्दैन र यो धेरै कारणहरूले गर्दा हुन्छ।
यदि सबै साथीहरू र परिवारका सदस्यहरूको नम्बर फोन हराउँदा, चोरी वा खराबीको मामलाका कारणले हरायो भने भने तिनीहरूलाई पुनः सेभ गर्न लामो समय लिन सक्दछ। यदि आवश्यक नम्बरहरू तपाईको फोनबाट पनि हटाइएको छ भने तिनीहरू गुगलको मद्दतले पुन प्राप्त गर्न सकिन्छ। साथै, यदि तपाईंले गूगल ड्राईभमा कन्ट्र्याक्सको ब्याकअप गर्नुभएको छैन भने तपाईंले तुरून्त गर्नुहोस्।
तपाईं गूगल स्मार्टफोन वा सिम कार्डमा सम्पर्कहरू सेभ गरेर त्यसलाई गूगलमा ब्याकअप सेभ गर्नुहोस्। यस पछि, यदि तपाईंले आफ्नो फोन हराउनुभयो, वा नयाँ फोन लिनुभयो भने, पनि तपाईँको फोनमा भएका सम्पर्कहरू सजिलैसँग पुन स्टोर गर्न सकिन्छ। पुरानो सम्पर्कहरू कुनै एक एन्ड्रोइड उपकरणबाट अर्कोमा रिइन्स्टल गर्न सकिन्छ।
गूगलमा सम्पर्क नम्बरहरु स्टोर गर्न र रिस्टोर गर्न तपाईंले यी चरणहरू अनुसरण गर्नुपर्छ।
सम्पर्क नम्बरहरू एक्स्पोर्ट गर्नुहोस्
स्वचालित ब्याकअप खोल्नुहोस्
जब तपाईं नयाँ स्मार्टफोनमा गूगल एकाउन्ट सेटअप गर्दै हुनुहुन्छ भने त्यहाँ गूगलले तपाईंलाई सोध्नेछ कि के तपाईं गूगल ड्राईभमा फोनको डाटा ब्याकअप गर्न चाहनुहुन्छ, त्यसो हो भने यहाँ तपाईं टगल अन गर्नुपर्नेछ। यस बाहेक, तपाई यसलाई आफ्नो फोनको सेटिंग्सबाट पनि परिवर्तन गर्न सक्नुहुनेछ।
ब्याकअपबाट यसरी सम्पर्कहरू रिस्टोर गर्नुहोस्
प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार