फेसबुकले बिहिबार कम्युनिटी समिट आयोजना गर्दै, नयाँ मापदण्ड र नियम घोषणा गर्नसक्ने

  • Technology Khabar | १४ आश्विन २०७७, बुधबार
फेसबुकले बिहिबार कम्युनिटी समिट आयोजना गर्दै, नयाँ मापदण्ड र नियम घोषणा गर्नसक्ने

काठमाडौं ।

सोशल मिडिया कम्पनी फेसबुकले अक्टोबर १ तारिख अर्थात भोली बिहिबार फेसबुक कम्युनिटीज समिट आयोजना गर्ने भएको छ।

कम्पनीले आफ्नो कम्युनिटी स्थापनाको १० वर्ष पुगेको उपलक्ष्य पारेर कम्युनिटीज समिट आयोजना गर्न लागेको जानकारी दिएको छ।

सो कार्यक्रम नेपाली समयअनुसार बिहिबार विहान ९ः४५ बजेदेखि शुरु हुने बताईएको छ । फेसबुक एपले प्रत्यक्ष प्रशारण समेत गर्नेछ।

जसमा कम्पनीले कम्युनिटीजको लागि नयाँ मापदण्ड ल्याउने अनुमान गरिएको छ भने यसको प्रयोग र पहुँचलाई थप सजिलो बनाईने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १४ आश्विन २०७७, बुधबार