काठमाडौं ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका छन्।
मन्त्री वाग्लेले डिजिटल भुक्तानीबाट हुने बिजक जारी हुँदैको समयमा १० प्रतिशत कर फिर्ता हुने घोषणा गरेका छन्।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार