एकीकृत डिजिटल प्लेटफर्ममार्फत् ई-गभर्नेन्स प्रणाली सुदृढ गरिने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
एकीकृत डिजिटल प्लेटफर्ममार्फत् ई-गभर्नेन्स प्रणाली सुदृढ गरिने
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को बजेट अधिवेशनको पहिलो दिन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं ।

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो पारदर्शी र नागरिकमैत्री बनाउन अन्तरआवद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्ममार्फत् ई-गभर्नेन्स प्रणाली सुदृढ गर्ने भएको छ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे घोषणा गरेका हुन्।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार