
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले कृषि तथ्यांक संकलन, विश्लेषण र प्रक्षेपण गरी बजार सूचना प्रणाली विकास गरिने छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले भने, कृषि तथ्यांक संकलन, विश्लेषण र प्रक्षेपण गरी बजार सूचना प्रणाली विकास गरिने छ।’
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार