प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फिर्ता

  • Technology Khabar | २ चैत्र २०७९, बिहीबार
प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फिर्ता

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक ट्विटर अकाउन्ट पीएमओ नेपाल फिर्ता भएको छ। प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक गरेर असान्दर्भिक पोष्टहरु रिट्विट गरिएको थियो।

अहिले प्रधान्मन्त्री कार्यालयका आईटी अधिकारीहरुले ट्विटर अकाउन्ट फिर्ता लिनुका साथै ती असान्दर्भिक पोष्टहरु डिलिट गरिसकेका छन्।

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्टमा के भएको भन्ने विषय केही समय पछि विज्ञप्ति मार्फत जानकारी दिइने प्रवक्ता महादेव पन्थ टेक्नोलोजीखबरलाई जानकारी दिए।

टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालयले विज्ञप्ति मार्फत बताएको छ।

अपडेट गरिएको

प्रकाशित: २ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Best corporate & dedicated internet provider in Nepal: why businesses are choosing Classic Tech in 2026

  • Technology Khabar
  • २ चैत्र २०७९, बिहीबार