यी हुन फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्ने परामर्शदाताहरु

Technology Khabar ३० फाल्गुन २०७९, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्ने परामर्शदाता सूचीकृत गरेको छ।

प्राधिकरणले ७ प्रदेशको मुख्य शहरहरुमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्न गत मंसिर १९ गते तीन ओटा प्याकेजका लागि परामर्शदातासँग आशय पत्र माग गरेको थियो।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्न इच्छुक मध्येबाट प्राधिकरणले सूचीकृत परामर्शदार्ताको नाम फागुन २९ गत सार्वजनिक गरेको छ।

यस्ता छन् सूचीकृत भएका परामर्शदाता

प्याकेज १ कोशी र मधेश प्रदेशका लागि ६ ओटा परामर्शदाता सूचीकृत भएका छन्।

S.NConsultant NameConsultant Address
1Maharudra- Synergy JVShankhamul Kathamndu
2CIAS-SMART JVChakuapat, Patan, Lalitpur
3Everest Telecom and IT Solutions Pvt. Ltd.Balkhu-14, Kathmandu
4Inclusive-Etech JVSanepa, Lalitpur
5E. Coil Pvt. Ltd.Chakupat-10, Lalitpur
6Himalyan Teleco-International Pvt. Ltd.Thapathali Kathmandu

प्याकेज २ बागमती र गण्डकी प्रदेशका लागि ६ परामर्शदाता सूचीकृत गरिएको छ।

S.NConsultant NameConsultant Address
1Maharudra- Synergy JVShankhamul Kathamndu
2CIAS-SMART JVChakuapat, Patan, Lalitpur
3Everest Telecom and IT Solutions Pvt. Ltd.Balkhu-14, Kathmandu
4Inclusive-Etech JVSanepa, Lalitpur
5E. Coil Pvt. Ltd.Chakupat-10, Lalitpur
6Himalyan Teleco-International Pvt. Ltd.Thapathali Kathmandu

प्याकेज तीन लुम्बिनी, कर्णाली र सुुदुरपश्चिमका लागि ३ ओटा परामर्शदाता सूचीकृत भएका छन्।

S.NConsultant NameConsultant Address
1Everest Telecom and IT Solutions Pvt. Ltd.Balkhu-14, Kathmandu
2Maharudra- Synergy JVShankhamul Kathamndu
3CIAS-SMART JVChakuapat, Patan, Lalitpur

 

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया