डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते १ लाख रुपैयाँ

  • Technology Khabar | ३ आश्विन २०७९, सोमबार
डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते १ लाख रुपैयाँ

काठमाडौं ।

डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २, धनकुटाका सन्त बहादुर राना मगरले १ लाख रुपैयाँ जितेका छन्।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएकाले फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन हुन्।

भारद्वाज इन्टरप्राइजेज डिलर अन्तरगत रहेको एडीहान १० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलरकोमा १ वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी भई १ लाख रुपैयाँ पाएको डिशहोमले जनाएको छ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ।

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार