
काठमाडौं ।
बेलायत सरकारले भियास्याट र इन्मरस्याट एकीकरणलाई अनुमति दिएको छ।
स्याटेलाइट कम्पनीद्वय भियास्याट र इन्मरस्याटले राष्ट्रिय सुरक्षा र लगानी ऐन अन्तर्गत मर्जरका लागि बेलायत सरकारको स्वीकृति प्राप्त गरेका हुन्।
बेलायतका व्यापार, ऊर्जा र औद्योगिक रणनीति (बीईआईएस) को राज्य सचिवले यो सम्झौताले बेलायतको राष्ट्रिय सुरक्षालाई खतरा नहुने निर्णय गरेको छ।
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार