‘आइ पे’को तीज गीतमा नाचौँ छमछम योजना

  • Technology Khabar | १० भाद्र २०७९, शुक्रबार
‘आइ पे’को तीज गीतमा नाचौँ छमछम योजना

काठमाडौं ।

हिन्दु नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरि अई पे रेमिट प्रालिले ‘तीजको रमझम, आइ पे रेमिट को गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ।

यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप ५०० रूपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रूपैयाँ र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले २० हजार रूपैयाँ प्राप्त गर्न सक्नेछन्।

यस योजना आज भदौ १० गतेबाट असोज १५ गतेसम्म लागु हुनेछ।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार