
काठमाडौं ।
महिलाको सुरक्षाको लागि “टिन्डर” एप उपयुक्त भएको दाबी गरिएको छ।
विश्वमा सबैभन्दा ठूलो महिला सुरक्षित रहनु महत्वपूर्ण रहेकाले प्राविधिक कम्पनीले डेटिङ एप “टिन्डर” सार्वजनिक गरि घरेलु हिंसा अन्त्यका लागि “नो मोर” अभियान समुहसँग साझेदारी गरेको बीबीसीले जनाएको छ।
यो प्रविधिलाई “इन्ड भ्वाइलेन्स एगेन्स वेमेन” अभियानले असमान महिला हिंसा अन्त्य गर्न अनलाईनमा एउटा सानो सम्बोधन हुने दाबी गरेको छ।
बिबिसीका अनुसार “टिन्डर” सेवाले अनलाइन अन्तरक्रियामा छानबिनको सामना गर्नुका साथै डेटिङ एपको प्रयोगले यौन पिडितहरूलाई आकर्षित गर्नुका साथै यौन शिकारीका लागि त्रासमा पार्ने गरेको खुलेको छ।
यसको प्रयोगमा फस्ट स्वाईप गर्नुपर्छ, जसबाट अनलाईन डेटिङ हुन्छ, त्यसमा हानिकारक सन्देश आउँदा यौन शोषक तर्साएर महिलाको आत्मबल बढाउने भएकाले “टिन्डर” मुटु बलियो बनाउने एप पनि भनिन्छ।
प्रकाशित: १० श्रावण २०७९, मंगलवार