नेपाल टेलिकमको फोरजी सेवाको पहुँच ४५.६, प्रतिशत मात्र, एफटीटीएच सेवा २०९ शहरहरुमा

  • Technology Khabar | १४ जेष्ठ २०७९, शनिबार
नेपाल टेलिकमको फोरजी सेवाको पहुँच ४५.६, प्रतिशत मात्र, एफटीटीएच सेवा २०९ शहरहरुमा

काठमाडौं ।

नेपाल टेलिकमको फोरजी सेवाको पहुँच ४६.६ प्रतिशत पुगेको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार  २०७८ फागुन मसान्तसम्म फोरजी सेवा बिस्तार भई ४५.६ प्रतिशत पुगेको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९मा  फोरजी सेवाको पहुाच चालु आर्थिक वर्षकोप्रथम आठ महिनामा ४७ स्थानीय तहमा बिस्तार भएको छ र फागुन मसान्तसम्म यस्तो सेवा ७३२ स्थानमा पुगेको छ ।

यसका साथै अप्टिकल फाइबरमा आधारित फाइबर टू द होम सेवा बिस्तार भई २०७८ फागुन मसान्तसम्म मुलुकका २०९ प्रमुख शहर तथा शहरोन्मुख स्थानमा बिस्तार भएको छ।

प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार