आईफोन १४ प्रो मा १२० हर्ज डिस्प्ले र ६ जीबी र्याम रहन सक्ने

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
आईफोन १४ प्रो मा १२० हर्ज डिस्प्ले र ६ जीबी र्याम रहन सक्ने

काठमाडौं ।

एप्पलको आईफा १४ प्रोमा ६.०६ इन्च फ्लेक्सिबल ओएलईडी प्यालन रहने भएको छ।

उक्त एलटीपीओ डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट रहने तथा २५३२X११७० पिक्सेल रेजोल्युसशन रहने बुझिएको छ।

यो आईफोन १४ सिरिज कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गर्ने योजना बनाएको बीजीबर डट आईएनले जनाएको छ।

हालै यो सिरिजका विभिन्न विवरण आधिकारिक रुपमा बाहिर आएको हो।

उक्त प्रोसेसरले ६ जीबीसम्म र्याम सपोर्ट गर्ने र यो १२८, २५६, ५१२ जीबी तथा १ टीबी आन्तरिक स्टोरेजमा आउने बुझिएको छ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार