काठमाडौं विश्वविद्यालयमा एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न

  • Technology Khabar | १७ बैशाख २०७९, शनिबार
काठमाडौं विश्वविद्यालयमा एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न

काठमाडौं ।

काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न भएको छ।

विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ र आर्किटेक्चर क्लबको नेतृत्वमा आयोजनामा भएको प्रारम्भ आर्किटेक्चर एक्स्पोमा विभिन्न निर्माण सामग्रीका स्टलहरू राखिएका छन् ।

एस्पोको अवसरमा अन्तर कलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो। साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...