ताजा समाचार

स्थानीय तह निर्वाचनको बारेमा जानकारी दिन निर्वाचन आयोगको भाइबर ग्रुप

स्थानीय तह निर्वाचनको बारेमा जानकारी दिन निर्वाचन आयोगको भाइबर ग्रुप
Global IME Bank

स्थानीय तह निर्वाचनको बारेमा जानकारी दिनका लागि निर्वाचन आयोगले भाइबर ग्रुप संचालनमा ल्याएको छ।

गत चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको औपचारिक रूपमा शुरू गरेको भाइबर ग्रुपको प्लेटफर्मको प्रयोग शुरु गरेका हुन् ।

सो प्लेटफर्ममार्फत नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने  आयोगले उल्लेख गरेको छ। यो प्लेटर्फमको प्रयो गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् ।

यस समूहमा सामेल हुन https://vb.me/ecn
(Election commission Nepal) लिङ्क प्रयोग गर्नु पर्नेछ।

Sajilo Visa
easy care