थापाथलीको पोलमा रहेका तारको गुजुल्टोमा आगो लागेपछि तार व्यवस्थापन गर्न उर्जामन्त्रीको निर्देशन

थापाथली क्षेत्रको पोलमा अव्यवस्थित रूपमा रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तार व्यवस्थापन गर्न निर्देशन दिएका छन्। उनी मन्त्रालय जाने … Continue reading थापाथलीको पोलमा रहेका तारको गुजुल्टोमा आगो लागेपछि तार व्यवस्थापन गर्न उर्जामन्त्रीको निर्देशन