दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्यहरुको लागि चाहिने न्यूनतम योग्यता विषयक त्रुटि सञ्चार मन्त्रालयले सच्यायो

सूचना तथा सञ्चार मन्त्रालयले हालै माग गरेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता सम्बन्धि विवादित विषय सच्याएको देखिएको छ। टेक्नोलोजीखबरले आजै सञ्चार मन्त्रालयले न्यूनतम … Continue reading दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्यहरुको लागि चाहिने न्यूनतम योग्यता विषयक त्रुटि सञ्चार मन्त्रालयले सच्यायो