आइएसपीहरुसँगको मिलेमतोमा फाइल लुकाएका प्राधिकरण अध्यक्ष भण्डारीले नयाँ सरकार आएसँगै ति कम्पनीका लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयसम्म बाँकी बक्यौता नतिर्ने इन्टरनेट सेवा प्रदायकहरुको अनुमति पत्र खारेज गर्ने तयारी गरेको छ। प्राधिकरणले सेवा प्रदायकहरुलाई गत साता पत्र पठाएर खारेज किन नगर्ने भन्ने प्रश्न … Continue reading आइएसपीहरुसँगको मिलेमतोमा फाइल लुकाएका प्राधिकरण अध्यक्ष भण्डारीले नयाँ सरकार आएसँगै ति कम्पनीका लाइसेन्स खारेज गर्दै