मर्मत संभार शुल्कमा दूरसञ्चार सेवा दस्तुर नलाग्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय, इन्टरनेटको शुल्क बढाउने योजना तुहियो

महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा लाग्ने मर्मत संभार शुल्कमा दूरसञ्चार सेवा दस्तुर (टिएससी) नलाग्ने कानूनी व्यवस्था रहेको भन्दै यसमा कुनै राजश्व चुहावट गरेको भन्ने ठोस अवस्था र आधार नदेखिने निर्णय गरेको … Continue reading मर्मत संभार शुल्कमा दूरसञ्चार सेवा दस्तुर नलाग्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय, इन्टरनेटको शुल्क बढाउने योजना तुहियो