टेरामोक्स मुद्दाको सुनुवाईः विषय विज्ञ समूह गठन, सम्झौताअनुसारको प्रविधि तथा सामाग्रीहरुको प्राविधिक परीक्षण गर्न आदेश

नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जना विरुद्धको टेरामोस (वा टेरामोक्स) प्रकरणको भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले उल्लेखित प्रविधि तथा सामाग्रीहरु खरिद सम्झौता बमोजिमको भए नभएको … Continue reading टेरामोक्स मुद्दाको सुनुवाईः विषय विज्ञ समूह गठन, सम्झौताअनुसारको प्रविधि तथा सामाग्रीहरुको प्राविधिक परीक्षण गर्न आदेश