बिलिङको भुक्तानी गर्न निमित्त प्रबन्ध निर्देशक मास्केको दबाबका बिच नेपाल टेलिकमका एक उच्च अधिकारीले दिए राजीनामा

नेपाल टेलिकमका एक उच्च अधिकारीले कम्पनीका निमित्त प्रबन्ध निर्देशकको अनावश्यक दबाबका बिच राजीनामा दिएका छन्। विवादास्पद विषयको भुक्तानीका लागि हस्ताक्षर गर्न नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानले दबाब … Continue reading बिलिङको भुक्तानी गर्न निमित्त प्रबन्ध निर्देशक मास्केको दबाबका बिच नेपाल टेलिकमका एक उच्च अधिकारीले दिए राजीनामा