ह्वावे मेट ८० सिरिजले नयाँ आउटडोर मोडको साथ १४–दिनको ब्याट्री लाइफ प्रदान गर्ने

  • Technology Khabar | ६ मंसिर २०८२, शनिबार
ह्वावे मेट ८० सिरिजले नयाँ आउटडोर मोडको साथ १४–दिनको ब्याट्री लाइफ प्रदान गर्ने

काठमाडौं ।

ह्वावेको मेट ८० सिरिज नोभेम्बर २५ मा चीनमा एक कार्यक्रममा डेब्यू गर्ने तयारीमा रहेको छ। हालै लाइनअपबाट क्यामरा नमूनाहरू प्रदर्शन गरेपछि कम्पनीले अब नयाँ सुविधा हाइलाइट गरेको छ।

वेईबोमा पोस्ट गरिएको भिडियोमा ह्वावेले मेट ८० सिरिजले ’आउटडोर मोड’ नामक नयाँ ब्याट्री–बचत सुविधा प्रस्तुत गर्ने खुलासा गरेको छ। यो सुविधाले धेरै दिनको लागि ब्याट्री लाइफ बढाउने वाचा गरेको छ।

ह्वावेले नयाँ मोडले ब्याट्री पूर्ण रुपमा चार्ज गर्दा १४ दिनसम्म प्रयोग गर्न सकिने दाबी गरेको छ। यो एक प्रभावशाली आंकडा भए तापनि वास्तविक प्रयोगमा यो कसरी टिक्छ भनेर हेर्नको लागि फोन लन्च भएपछि मात्र थााहा हुनेछ।

ह्वावे मेट ८० सिरिज लन्च कार्यक्रममा मेट एक्स७ फोल्डेबल र मेटप्याड एज ट्याब्लेट पनि देखिन जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ६ मंसिर २०८२, शनिबार