Technology Khabar २८ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
हाल भइरहेको पीएमएसएल सीएसए २०२५ (पबजी मोबाइल सुपर लिग सेन्ट्रल एण्ड साउथ एसिया फल २०२५) मा नेपालका २ टिमले ग्लोबल स्टेजमा प्रतिस्पर्धा गर्दै अन्तिम चरण सम्म पुग्न सफल भएका छन्।
पछिल्लो पटक भएको पबजी मोबाइल नेसनल च्याम्पियनशिप साउथ एशिया फलमा नेपालबाट खेलेका टिमहरु मध्ये २ वटा टिम नेपेक्स र फोरवाईजीआर विजेता भएका थिए जसमा होर इ-स्पोर्ट्सको पनि सहभागिता रहेको थियो।
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार