Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
ग्रामी फोन र रोबी आजियाटाले बंगलादेशमा व्यावसायिक रूपमा आफ्नो फाइभजी सेवा सुरु गरेका छन्।
रोबीले सुरुमा ढाका, चट्टोग्राम र सिल्हेट गरी तीन प्रमुख शहरहरूमा सीमित संख्यामा आफ्नो ५जी सेवाहरू प्रदान गर्नेछ।
ग्रामीण फोनका सीईओ यासिर अजमानले बताएअनुसार अपरेटरले “बंगलादेशको प्रत्येक डिभिजनल शहर” मा ५जी सेवा प्रदान गर्ने योजना बनाएको छ।
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार