आईटी क्षेत्रकै संस्था क्यान महासङ्घले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यमा सरकारलाई समर्थन छ

सूचना प्रविधि (आईटी) को क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ। महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सामाजिक … Continue reading आईटी क्षेत्रकै संस्था क्यान महासङ्घले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यमा सरकारलाई समर्थन छ