समाचार प्रभाव: नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिन लगायो रोक

नेपाल टेलिकमले आफ्नो प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिनु गैरकानुनी भएको जनाएको छ। टेलिकमले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कम्पनीले उक्त कार्डको ९० रुपैयाँ तोकेको र त्योभन्दा बढी … Continue reading समाचार प्रभाव: नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिन लगायो रोक