Technology Khabar ७ श्रावण २०८२, बुधबार
काठमाडौं ।
गुगलले अगस्ट २० तारिखमामा आफ्नो पिक्सेल १० सिरिजको लन्च गर्दैछ। त्यस अघि कम्पनीले छोटो क्लिप मार्फत पिक्सेल १० प्रोको आधिकारिक डिजाइनको खुलासा गरेको छ।
उक्त क्लिपमा सिल्हूट शैलीको १० नम्बर डिभाइसको क्यामरा आइल्याण्डमा र त्यसपछि फोनको आकारमा रूपान्तरण भएको देखाइएको छ। साथै यस भिडियोमा पिक्सेल १० प्रोको पछाडिको भाग पूर्ण रूपमा खुलासा गरिएको छ।
गुगलले डिभाइसको बारेमा अन्य कुनै विवरणहरू प्रदान नगरेको भए तापनि अगस्ट १९ तारिख सम्ममा साइन अप गर्ने ग्राहकहरूको लागि एक विशेष प्रस्ताव घोषणा गरेको छ।
त्यसैगरी यस सिरिजमा पिक्सेल १०, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड मोडेलहरू पनि समावेश हुने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।
यसैबीच, यी मोडेलहरूको लागि केही लीक स्पेसिफिकेशनहरू प्रकाशित भएका छन्।
गुगल पिक्सेल १० प्रो को स्पेसिफिकेसनहरूः
गुगल पिक्सेल १० प्रो एक्सएल को स्पेसिफिकेसनहरूः
गुगल पिक्सेल १० प्रोको आधिकारिक टिजरः
प्रकाशित: ७ श्रावण २०८२, बुधबार